Showing posts with label Nepali Jokes. Show all posts
Showing posts with label Nepali Jokes. Show all posts

Thursday, February 2, 2012

Difference Between School And Girl's Collage स्कुल र गर्ल्स कलेज

स्कुल र गर्ल्स कलेजमा के फरक छ, थाहा छ ??????
स्कुलको छेउछाउ तिर "स्कुल एरिया बिस्तारै हाँक्नुस्" भनेर लेखेको हुन्छ ..... तर गर्ल्स कलेजको छेउछाउ तिर लेखेको हुदैन ..... किनकी गर्ल्स कलेजको अगाडी पुगेपछि सबैले गाडी आफैं बिस्तारै हाँक्छन .........

*************************************************

School ra girls collage ma ke farak chha, thaha chha ????

School ko chheuchhau tira "School Area, Bistaarai Haaknus" bhanera lekheko hunchh .... tara girl's collage ko chheuchhau tira lekheko hundaina .... kinaki girl's collageko agadi puge pachhi sabaile gaadi aafai bistaarai haakchhan ........

Nepali BoyFriend/GirlFriend Jokes and SMS

केटी हरु भन्छन,केटा हरु
बढी झगडा गर्छन!!
त्यो सहि हो ,हामी स्वीकार गर्छौ!!

तर केटी हरु किन स्वीकार गर्दैनन की केटा हरु बिच हुने झगडा ९५% केटी कै
कारण ले हुन्छ !!

Nepali Joke- Who would live to prove me as a lier???

एकपटक एउटा पानी जहाज यात्रुहरुलाई लगेर कतै जांदै थियो, धेरै मान्छे जहाजमा थिए । जहाज बीच समुद्रमा पुगेपछि अचानक जोरको हुरी चल्न थाल्यो, टाढासम्म उद्धारको कुनै संकेत थिएन । सबैजना डरले कराउन लागे अब बाँचिदैन भनेर । त्यसैबेला एकजना बाबाजीले सबैलाई शान्त गर्दै भने "यो जहाज कुनै हालतमा डुब्दैन" ।
मान्छेहरु बाबाजीले भनेको हुनाले चुप लागेर बसे । केहि छिनमा हुरिबतास चल्न बन्द भयो । सबैजना बाबाको जय जयकार गर्न लागे ।
कोइ बाबा को हात मुसार्न लागे, कोइ चै बाबाको गोडा मिच्न थाले । त्यति बेला नै बाबा सङ्ग आएको उन्को शिष्यले सुटुक्क सोध्यो "गुरुदेव्, तपाईंले यति विश्वासपूर्वक कसरी भन्नुभयो कि जहाज डुब्दैन भनेर ?"
बाबा: "तिमीलाई के लाग्छ जहाज डुबेको भए मलाई झुटो साबित गर्नलाई को बाँच्ने थियो ?"

Friday, May 27, 2011

Balabhadra Kunwar Nalapaniko Yuddhama Kasari Ladeka Thiye ...

इतिहास विषय पढाउने शिक्षकले एक विद्यार्थीलाई प्रश्न सोधे ।
शिक्षस : भन त माने नाला पानीको लडाँईमा बलभद्र कुँवर कसरी लडेका थिए ?
विद्यार्थी : नाला पानीको युद्धमा नाला फुटेर पानी बाहिर निस्किएको हुँदा चिप्लिएर लडेका थिए सर

Hamro America ma WAR bhayo

Amerikan -"Hamro amerikama ta 'war' vayo."

Nepali - "hamro Nepalma ta sadhai 'war' hunchha."

Amerikan-"kasari?"

Nepali -"somwar, mangalwar, budhwar..!! !"

Modern Day Proposing Style

Modern Day Proposing Style

keta (keti ko baau sanga): ma tapai ko chhori ko haat magna aayeko..
.
.
.
ketiko baau : kina?
.
.
keta : kina bhane mero haat galisakyo,
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
tapai ko chhori lai msg garda garda..